सीमा क्षेत्रमा अलपत्र परेका नेपाली भन्छन्- आफ्नै देश बिरानो भयो

 चैत १८, २०७६

दाङ, चैत : लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुलाई अप्ठेरो भएपछि दाङको राजपुर गाउँपालिकाको टोली ट्याक्टरमा दाल–चामलका बोरा लिएर भारतीय सीमा नाका नजिकका वस्तीहरुमा पुग्यो । जनतालाई सुविधा होस् भनेर…

कोरोना संक्रमणविरुद्ध सबै मिलेर लड्दा जितिन्छ : स्वास्थ्यमन्त्री

 चैत १८, २०७६

कोभिड–१९ ले विश्व महामारीका रूप लिइरहेको र नेपालमा फैलन नदिन सरकारले मुलुकभित्रै र सीमा आवतजावतमा बन्देज लगाएको छ । कोरोनाविरुद्ध सरकारले चालेका कदम, स्वास्थ्य सेवाको अवस्था र योजना कस्ता छन्…

रामेछापमा जिप दुर्घटना, ३० जना घाइते

 चैत १८, २०७६

रामेछाप, चैत १८ : रामेछापको खांडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार काठमाडौंबाट रामेछापको…

सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग- पहिला बाँचौँ, अनि व्यवसाय

 चैत १८, २०७६

सुर्खेत, चैत १८ : कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको बन्दाबन्दी (लक डाउन)को अवधिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर स्वस्फुर्त सहयोग गर्न थालेका छन् । यहाँको…

कोरोना संक्रमण : एकै दिन स्पेनमा ९१३, अमेरिकामा ५ सय बढीको मृत्यु

 चैत १८, २०७६

म्याड्रिड, चैत १८ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी…

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

 चैत १८, २०७६

लन्डन, चैत १८ : बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल…

बार्सिलोनाका खेलाडीले तलबको ३० प्रतिशत मात्रै लिने

 चैत १८, २०७६

बार्सिलोना, चैत १८ : लियोनल मेसीले बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बेला क्लबलाई आर्थिक रूपमा सहयोग गर्न…

लकडाउनका तीन दिनमा ग्राहकले बैंकबाट साढे ३ अर्ब झिके

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ सरकारले पहिलो पटक ‘लकडाउन’ घोषणा गरेपछिका तीन दिन (गत मंगलबार, बुधबार र बिहीबार) सर्वसाधारणले करिब साढे ३ अर्ब रुपैयाँ बैंकबाट झिकेका छन् । कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न…

सरकारको कदमको परिसङ्घद्वारा स्वागत

 चैत १७, २०७६

काठमाडौँ, १७ चैत : नेपाल उद्योग परिसङ्घले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले…

यूएईमा रोजगारदातालाई कामदार कटौतीदेखि बेतलबी बिदा दिने अधिकार

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदातालाई कामदार कटौतीदेखि बेतलबी बिदामा समेत राख्न पाइने अधिकार प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा…

लोकप्रिय