अन्योलमा छन् इटालीमा रहेका नेपाली

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र…

तीन महिनापछि खुले वुहानका बजार पसल, मानिसको हिँडडुल सुरु

 चैत १८, २०७६

उहान, चीन, चैत १८ : चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं…

कोरोना प्रकोपका कारण चिलीमा दर्जनौं नेपाली मारमा

 चैत १८, २०७६

पेरिस, चैत १८ : दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड-…

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

 चैत १८, २०७६

उहान, चीन, चैत १८ : चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं…

‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’

 चैत १८, २०७६

डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु…

इटालीमा एकैदिन ८१२ को मृत्यु अमेरिकामा संक्रमित १ लाख ६४ हजार

 चैत १८, २०७६

जेनेभा चैत १८ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार…

सरकारलाई डेरावालको आग्रह- घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकांश घरबेटीहरुले भने…

टाउको जोडिएका दुई बालकलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

 चैत १८, २०७६

न्युयोर्क, चैत १८ : टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो…

वीरमा मृत्यु भएकी महिला कोरोना संक्रमित नभएको पुष्टि

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका…

वाइडबडी बुधबार ब्रिसबेन उड्दै

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजील्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने भएको छ । निगमको अपरेसन विभागका…

लोकप्रिय