पाटन अस्पतालमा मृत्यु भएका विरामी कोरोना संक्रमित नभएको पुष्टि

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको…

खोप निर्माणमा समय लाग्ने भएपछि औषधि परीक्षणमा केन्द्रित हुँदै वैज्ञानिक

 चैत १८, २०७६

इश्वरचन्द्र झाकाठमाडौं, चैत १८ विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को औषधी खोज्न विश्वभरिका अनुसन्धानकत्र्ता दिनरात काम गरेका छन् । ठूल ठूला औषधि उत्पादक कम्पनी र बायोटेक कम्पनी उक्त अनुसन्धानको अग्रपंक्तिमा…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

 चैत १८, २०७६

चिप्लेढुङ्गा, चैत १८ : कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ । सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण…

चितुवाको आक्रमणबाट वृद्धा महिला घाईते

 चैत १८, २०७६

तनहुँ, चैत १८ : मङ्गलबार विहान चितुवाको आक्रमणबाट तनहुँमा एक महिला सख्त घाईते हुनु भएको छ । व्यास नगरपालिका–१० परेवाडाँडाकी ६५ वर्षिया रविना थापालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख…

बोलेरो दुर्घटना, दुईको मृत्यु २८ घाइते

 चैत १८, २०७६

काभ्रेपलाञ्चोक, चैत १८ : भक्तपुरको सूर्यविनायकवाट रामेछापको दोरम्बा गाँउपालिकाजाँदै गरेको यात्रुबाहक सिंगल क्याप बोलेरो रामेछापको खाँडादेवीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । भक्तपुरबाट…

स्थानीय जनप्रतिनिधि भन्छन्- क्वारेन्टाइनमा राख्नै सकस

 चैत १८, २०७६

भीमदत्तनगर, चैत १८ : बैतडीको पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐर आइतबार गाउँमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमै कुटिनुभयो । मदिरा सेवन गरी आएका स्थानीयवासी धर्मानन्द बडू वडाध्यक्षमाथि नै जाइलागेपछि अहिले…

बेलहियामा तीन सय नेपाली अलपत्र

 चैत १८, २०७६

भैरहवा, चैत १८ : नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३०…

ग्यास छैन भने घुम्ती सेवामार्फत पाउनु हुनेछ, गुनासोका लागि फोन नं सहित

 चैत १८, २०७६

काठमाडौंँ, चैत १८ : नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण…

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

 चैत १८, २०७६

सिमकोट, चैत १८ : हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि…

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

 चैत १८, २०७६

भक्तपुर, चैत १८ : मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक…

लोकप्रिय