एमसिसीका केही प्रावधान परिमार्जन गरी पारित गरिने

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय…

‘अन्तर्राष्ट्रियस्तरको विस्फोटक पदार्थ उत्पादन गर्न सक्षम’

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ ।…

महिला गर्भवती भए १५ सय भत्ता

 माघ ११, २०७६

सुरुङ्गा (झापा), ११ माघ : झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन…

शान्ति र स्थायित्व बिना विकास असम्भव : गृहमन्त्री

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताउनुभएको छ । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको…

मुलुक सञ्चालन सहमतिका आधारमा

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको छ…

कोरोना भाइरसका लक्षण र बच्ने उपायहरु

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट…

आज सोनाम ल्होसार धुमधामसँग मनाइँदै

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुहुन्छ…

कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुनमै, विवाद टुंगियो

 माघ ११, २०७६

काठमाडौं, १० माघ : नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा आज भएको शीर्ष नेताहरूको बैठकमा आन्तरिक विवाद समाधानका लागि…

खुशी हुँदै फर्कनुभयो राजकुमारी एस्ट्रिड

 माघ ११, २०७६

चितवन, १० माघ : निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी एस्ट्रिड आज काठमाडौं फर्कनुभयो । फर्कनुअघि उहाँले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताबारे…

पुरुष भलिबलको उपाधि हेल्प नेपाललाई

 माघ ११, २०७६

काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई…