आत्मनिर्भरताको बाटोमा नेपालको ऊर्जा क्षेत्र

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले देशभित्रै उत्पादन हुने विद्युत्लाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा…

परिषद्ले स्वयंसेवक युवा परिचालन गर्ने

 चैत २७, २०७६

काठमाडौँ, २७ चैत : राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ । वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध…

काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल हुँदै

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने तयारी गरेकोे छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित…

सहकर्मीबाटै पीडित छन् महिला प्रहरी

 चैत २७, २०७६

दिपक खरेल '७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो…

बलात्कार : पीडितमाथि कानूनी बोझ

 चैत २७, २०७६

राकेश चौधरी तराईका महिलाहरु बलात्कारजस्ता अपराधद्वारा लगातार पीडित हुँदै आएका छन् । उनीहरुले चाहेर पनि दोषीलाई कानूनी दायरामा ल्याउन सकिरहेका छैनन् । मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झा भन्छन्,…

हामीले प्रयोग गरिरहेको स्वास्थ्य सामग्री गुणस्तरहीन त छैन ?

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : कोभिड–१९ को जोखिम हुन नदिन उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ । त्यस्ता सामग्री कत्तिको गुणस्तरयुक्त…

किसानलाई राहतको प्रस्ताव मन्त्रिपरिषद्मा

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि राहत दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको बन्दाबन्दीबाट प्रभावित किसानलाई राहत दिन कृषि…

करुणामयलाई आज महास्नान गराइँदै

 चैत २७, २०७६

ललितपुर, चैत २७ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर…

डोटीका ३३० जनाको स्वाब सङ्कलन

 चैत २७, २०७६

डोटी, चैत २७ : जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि नमूना सङ्कलन गरिएकोे छ । क्वारेन्टाइनमा राखिएकाहरुको…

भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको फोनै उठ्दैन

 चैत २७, २०७६

भीमदत्तनगर, चैत २७ : कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको…

लोकप्रिय