नेप्से २१ अंकले ओरालो लाग्यो

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार…

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौं : अर्थमन्त्री

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी…

सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख…

मौसम बदलीसँगै वर्षाको सम्भावना

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व…

प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना…

सभामुखका लागि निर्वाचन हुँदै

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा…

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

 माघ १२, २०७६

सुर्खेत, १२ माघ : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय…

प्याराग्लाइडिङको परीक्षण उडान सफल

 माघ १२, २०७६

कास्की, १२ माघ : माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न…

राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।…

बढ्दै छ महिलाको गर्विलो उपस्थिति

 माघ १२, २०७६

चिप्लेढुङगा, १२ माघ : गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले महिला भएकोमा गर्व गर्नुपर्ने बताउनुभएको छ । लायन्स क्लब अफ ३२५ बी १ द्वारा शनिबार पोखरामा आयोजित महिला छलफल…