हेल्थ डेस्क राखेर खोलियो तातोपानी नाका : पहिलाे लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिए

 चैत २७, २०७६

सिन्धुपाल्चोक, चैत २७ : कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार…

बैतडी, बझाङ र दार्चुलाका सांसदद्वारा सरकारको ध्यानाकर्षण

 चैत २७, २०७६

बैतडी, चैत २७ : कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यले बुधबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,…

सुदूरपश्चिममा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी टोली

 चैत २७, २०७६

डोटी, चैत २७ : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ । टोलीले…

केन्द्रीय पशु प्रयोगशालाको उपकरण धनगढीमा

 चैत २७, २०७६

अत्तरिया, चैत २७ : केन्द्रीय पशु प्रयोगशालाको उपकरण बुधबार कैलालीको धनगढी पुगेको छ । कोरोना भाइरसको परीक्षणमा तीव्रता दिन पिसिआर नेपाली सेनाको स्काइ ट्रकमा धनगढी पुगेको हो । सुदूरपश्चिम प्रदेशमा…

रियल म्याड्रिडका खेलाडीको तलब काटियो

 चैत २७, २०७६

म्याड्रिड, चैत २७ : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।…

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जानुस् …

 चैत २७, २०७६

भक्तपुर, चैत २७ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले…

कालीमाटी बजार आजदेखि बन्द

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको…

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द…

विद्युतीय कारोबारमा जोखिम पनि बढ्दै

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर…

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र…

लोकप्रिय