भारतमा बढ्दै कोरोना भाइरसका संक्रमित
मुम्बइ, चैत २७ : भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा…
केजरीवाल नयाँ दिल्लीका उच्च अधिकारीसँग छलफल गर्दै
नयाँ दिल्ली, चैत २७ : भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लाग्नुभएको छ । उहाँले बिहीबार अपरान्ह भारतमा र विशेषगरी…
कोरोना संक्रमणबाट विश्वभर १५ लाख १९ हजार ४४२ संक्रमित
जेनेभा, चैत २७ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको…
अमेमेरिकामा बेरोजगारी चुलियो : एक करोड अमेरिकी बेरोजगार
न्युयोर्क, चैत २७ : पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका…
नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य : भाइरस फैलन रोकौं
डा. रुपेन्द्र श्रेष्ठ कोभिड–१९ संक्रमण हुने नोबल कोरोनाभाइरस (सार्स–कोभ–२) दुई महिना अघि चीनबाट सुरु भएको थियो । भाइरससँग सम्बन्धित थुप्रै जिज्ञासा अझै अनुत्तरित छन् । नेपालका सर्वसाधारणलाई आवश्यक हुने र…
सीमापार गर्नेलाई ५ हजार जरिवाना
गलेश्वर, चैत २७ : कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४…
विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमै, औषधि र सुरक्षा भत्ता घरघरमै
काभ्रेपलाञ्चोक, चैत २७ : विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन्…
-यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा
गलकोट, चैत २७ : नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (-यापिड टेष्ट) गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ ।…
कोरोनाबाट पार पाएका भन्छन्- सकभर हुन नदिऊ, भइहाले आत्मबल बढाऊँ
अमेरिका, चैत २७ : धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएस“गै…
नेपाल औषधि लिमिटेडको स्यानिटाइजर : लकडाउनले उपभोक्तमाझ पु-याउनै सकस
काठमाडौं, चैत २७ : कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पु-याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ । ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६०…






