ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध सङ्ग्रहालय

 माघ २७, २०७६

सिन्धुली, २७ माघ : सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ…

दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु

 माघ २७, २०७६

दैलेख, २७ माघ : जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो । सेवा…

जग्गा संरक्षण आयोगको टोली दमकमा

 माघ २७, २०७६

दमक, २७ माघ : सरकारले गठन गरेको सरकारी, सार्वजनिक तथा गुठीको जग्गा संरक्षण आयोगले झापाको दमक र कमलमा भएको सावर्जनिक जग्गा अतिक्रमणका विषयमा प्रारम्भिक जानकारी लिएको छ । आयोगका अध्यक्ष…

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको…

शव परीक्षण अनुमति पायो धुलिखेल अस्पतालले

 माघ २७, २०७६

बनेपा, २७ माघ : धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको…

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

 माघ २६, २०७६

बैङ्कक, २६ माघ : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले…

कोरोनाविरुद्ध भयाक्सिन बनाउँदै वैज्ञानिक, मृत्यु हुनेको संख्या ८०० बढी

 माघ २६, २०७६

सिङ्गापुर, २६ माघ : संयुक्त राज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकाङ्क्षी, करोडौँ डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् ।…

वैदेशिक लगानीमा अन्तर मन्त्रालय समन्वयका लागि बेग्लै संयन्त्र

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : मुलुकको आर्थिक समृद्धि र वैदेशिक लगानी वृद्धिका लागि अन्तर मन्त्रालय समन्वय गर्ने बेग्लै संयन्त्र गठन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारस्थित…

अवैध यौन सम्बन्धले लियो ज्यान

 माघ २६, २०७६

विराटनगर, २६ माघ : दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी…

‘अनुभवका अनुभूतिहरू’ लोकार्पित

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : प्राध्यापक तथा पत्रकार डा दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरू’को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले…