फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

 बैशाख १३, २०७७

नयाँदिल्ली, वैशाख १३ : विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र…

भर्चुअल कक्षा सिक्दै त्रिविका ५ सय प्राध्यापक

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : लकडाउन भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरु यतिखेर आफूलाई भर्चुअल प्रविधिमैत्री बनाउने प्रयासमा जुटेका छन् । ‘बन्दाबन्दीले गर्दा हामीले विद्यार्थी, कक्षाकोठा, पाठ्यक्रम, पाठ्यपुस्तक गुमाइरहेका छौं,’ डिग्री क्याम्पस…

उच्चस्तरीय समन्वय समितिको बैठक : लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : कोरोना रोकथाम उच्च स्तरिय समितिको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना…

हिम्मत गर्नुस्, म बूढीले त कोरोना जितेँ : पानादेवी

 बैशाख १३, २०७७

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्कनुभएको छ । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा…

हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : काठमाडौं, वैशाख १३ : कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय…

विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा ५२ हजार नाघ्यो

 बैशाख १३, २०७७

जेनेभा, वैशाख १३ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

 बैशाख १३, २०७७

ब्राजिल, वैशाख १३ : ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा…

विश्व स्वास्थ्य संगठनले भन्यो- नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट उच्च जोखिममा

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही…

आगामी बजेटमा रोजगारी पनि प्राथमिकतामा

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : सरकारले आगामी आर्थिक वर्ष ०७७/७८को बजेटमा रोजगारीको कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने भएको छ । ‘कोभिड १९’को कारण दश लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाएको अनुमान छ…

लकडाउनबारे उच्चस्तरीय समन्वय समितिमा समिक्षा छलफल हुँदै

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।…