तनहुँमा एकै परिवारका तीन जना मृत

 बैशाख १३, २०७७

तनहुँ, वैशाख १३ : व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता…

विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी छ’

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुकबाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान…

वैकल्पिक विधिबाट पढाइ निरन्तरता गराउन कार्यदलको सुझाव

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ । शिक्षा,…

देशभर आधा लाख नमूना परीक्षण : पिसिआर टेस्ट नौ हजार ६६६ र -यापिड टेस्ट ३९ हजार ६७०

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार…

नाका फेर्दै स्वदेश फर्किँदै नेपाली

 बैशाख १३, २०७७

दार्चुला, वैशाख १३ : नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको…

बन्दाबन्दीले रोकिएन वाग्मती सफाइ

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : बन्दाबन्दीका बीच पनि वाग्मती सफाइ महाअभियानको ३६३औँ हप्तामा नदी किनारका दुई स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र र शङ्खमूलमा गरी १० अभियानकर्मीले सफाइ गर्नुभएको हो…

क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ

 बैशाख १३, २०७७

लुम्बिनी, वैशाख १३ : लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि…

‘लकडाउन’लाई निरन्तरता दिनुपर्ने आवश्यकता

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन’लाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । मुलुकको भूगोल,…

घरमै रही रमजान व्रत शुरु

 बैशाख १३, २०७७

काठमाडौँ,  वैशाख  १३ : मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् ।  इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि…

भरतपुर अस्पतालबाट पनि एक कोरोना संक्रमित डिस्चार्ज

 बैशाख १३, २०७७

चितवन, वैशाख १३ : भरतपुर अस्पतालले निको भएका एकजना कोरोना संक्रमितलाई शनिबार डिस्चार्ज गरेको छ । उक्त अस्पतालमा उपचाररत अर्का संक्रमित व्यक्ति डिस्चार्ज भएकाकी आमा हुन् । अस्पतालले डिस्चार्ज गरे…