सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ : पूर्वप्रम नेपाल

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने…

भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी

 पुष २६, २०७६

रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र…

राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि एकताबद्ध बनौं : उपप्रधानमन्त्री

 पुष २६, २०७६

रुपन्देही, २६ पुस : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम…

रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु

 पुष २६, २०७६

काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ : अर्थमन्त्री

 पुष २६, २०७६

काठमाडौं, २६ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र…

‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गर्दै इरानले माग्यो माफी

 पुष २६, २०७६

तेहरान, २६ पुस : इरानी सेनाले 'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गरेको छ । इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गरेका छन् ।…

अध्यक्ष दाहालद्वारा कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित…

प्रदेश ३ को नाम र राजधानीमा आज निर्णय हुँदै

 पुष २६, २०७६

हेटौँडा, २६ पुस : प्रदेश ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय…

‘विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्’

 पुष २६, २०७६

संयुक्त राष्ट्रसंघ २५ पुस : इरानमा गत मंगलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमानबारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह…

इराकबाट सेना फिर्ता गर्न अमेरिकाद्वारा अस्वीकार

 पुष २६, २०७६

वाशिङ्टन, २५ पुस : इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन…