खेतीपातीमा व्यस्त हुन थाले किसान
काभ्रे, वैशाख १३ : कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी भए पनि काभ्रेपलाञ्चोकका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन । यतीखेर किसानहरु मकै गोड्ने, छर्ने, मल बोल्ने, आलु…
चितवनका कोरोना संक्रमित युवक निको भए, डिस्चार्जको तयारी
चितवन, वैशाख १३ : कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि…
पोखरामा मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा
चिप्लेढुङ्गा, वैशाख १३ : पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको…
इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु
काठमाडौं, वैशाख १३ : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब…
स्वास्थ्य सुरक्षा अपनाएर लकडाउन खुकुलो पार्न विज्ञको सुझाव
काठमाडौं, वैशाख १३ : कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् । लामो समयसम्म लकडाउन…
कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता
दमक, वैशाख १३ : झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स…
कोरोना संक्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव
काठमाडौं, वैशाख १३ : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा…
सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठक : कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति
काठमाडौँ, वैशाख १३ : कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क…
निजी आवास पुनःनिर्माणमा दुई अर्ब ६७ करोड खर्च
लमजुङ, वैशाख १२ : विनाशकारी भूकम्प गएको ५ बर्षको अवधिमा लमजुङमा दुई अर्ब बढी रकम खर्च भएको छ । जिल्लाको निजी आवास पुनःनिर्माणमा २ अर्ब ६७ करोड ८५ लाख रुपियाँ…
सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार
काठमाडौँ, वैशाख १३ : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक…






