बर्दियामा काम गर्ने दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि दुई गाउँ सिल

 बैशाख १३, २०७७

नेपालगञ्ज, वैशाख १३ : बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ ।…

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि…

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

नारायणी अस्पतालमा रहेका चारजना कोरोनामुक्त, आइतबार डिस्चार्ज गरिने

 बैशाख १३, २०७७

मकवानपुर, वैशाख १३ : कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्…

निःशुल्क स्यानिटाइजर वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

 बैशाख १३, २०७७

सुर्खेत, वैशाख १३ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफँैले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ । कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गरी वितरण शुरु…

लकडाउनमा उपत्यकामा २०२ घटना

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका…

कोरोना कोषमा दुई अर्ब १३ करोड

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा…

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगमा दैनिक ३० करोड घाटा

 बैशाख १३, २०७७

हेटौँडा, वैशाख १३ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला…

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण…

लकडाउनमा रेलमार्गको काम जारी

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल…