प्रधानमन्त्री ओलीले प्रचण्ड र पौडेलसँग भने- अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

 असार १८, २०७७

काठमाडौँ, असार १८ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले…

‘म्याच फिक्सिङ’ प्रकरणमा सङ्गाकारा, जयवर्द्धनेसहित चार खेलाडीलाई उपस्थित हुन आदेश

 असार १८, २०७७

काठमाडौँ, असार १८ : श्रीलङ्काको खेलकुद मन्त्रालयले विश्वकप क्रिकेट २०११ मा ‘म्याच फिक्सिङ’ प्रकरणमा कुमार सङ्गाकारा, माहेला जयवर्द्धने, अरविन्द डी सिल्भा र उपुल थरङ्गालाई छानबिन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको…

भारतमा दैनिक दुई लाखभन्दा बढीमा कोरोना परीक्षण

 असार १८, २०७७

काठमाडौं, असार १८ : भारतमा हालसम्म ९१ लाख व्यक्तिमा कोरोनाभाइरसको परीक्षण गरिएको छ । संघीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा हर्षवद्र्धनले हालसम्म ९१ लाख व्यक्तिमा परीक्षण गरिएको र छिट्टै परीक्षण…

अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित

 असार १८, २०७७

काठमाडौँ, असार १८ : अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार चौबिस घण्टामा ५० हजार २०३ जना नयाँ सङ्क्रमित थपिएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकास्थित…

इरानी सञ्चारकर्मीलाई मृत्युदण्डको सजाय

 असार १८, २०७७

काठमाडौँ, असार १८ : इरानी सञ्चारकर्मी रौहोल्लाह जामलाई मृत्युदण्डको सजाय सुनाइएको छ । शङ्कास्पद परिस्थितिमा रौहोल्लाहलाई नियन्त्रणमा लिएको केही महिनापछि मृत्युदण्डको सजाय सुनाइएको हो । सीएनएनका अनुसार अदालती आदेशमा उहाँलाई “संसारमा…

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजारभन्दा बढीको मृत्यु

 असार १८, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार १८ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार २७२ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड आठ लाख…

मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे

 असार १८, २०७७

गुआनाजुतो (मेक्सिको), असार १८ : मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना…

नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ इटालीमा प्रदर्शन हुने

 असार १८, २०७७

काठमाडौं, असार १८ : इटालीमा आयोजना हुने ’सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल’ का नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ प्रदर्शन गरिने भएको छ । नेपालमा चलचित्र क्षेत्र अस्तव्यस्त भएको बेला युरोपतिर भने चलचित्र…

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब न त चियाकै बिक्री

 असार १८, २०७७

इलाम, असार १८ : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित…

नेप्सेमा नकारात्मक सर्किट, आजको कारोबार बन्द

 असार १८, २०७७

काठमाडौँ, असार १८ : कुल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका…