आधुनिक प्रविधिले खेतीमा फर्काउँदै
झापा, असार १८ : असार १५ मा भव्य रोपाइँ गरिन्थ्यो । धान पनि राम्रो फल्थ्यो । यति हुँदा पनि लगानीअनुसारको प्रतिफल भने उठ्दैनथ्यो । हिलो आली गरेर धान रोप्ने खेतैभर…
प्रधानमन्त्रीद्वारा अनशनरत युवालाई अस्पतालमा भेट
काठमाडौँ, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेट्नु भएको छ । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल…
पेट्रोलियम पाइप लाइन सर्भे अन्तिम चरणमा
काठमाडौँ, असार १८ : नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न…
असारे विकास सधैँका लागि अन्त्य होस् : सांसद
काठमाडौँ, असार १८ : राष्ट्रियसभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का…
संसद् अन्त्यप्रति कांँग्रेसको असहमति
काठमाडौंँ, असार १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसले सङ्घीय–संसद्को अधिवेशन हतारमा अन्त्य गरिएकोमा असहमति जनाएको छ । संसदीय दल र पार्टीको तर्फबाट अलग–अलग धारणा सार्वजनिक गर्दै कांँग्रेसले संसद् अधिवेशन अन्त्य…
जापानले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
काठमाडौँ, असार १८ : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले…
सुर्खेतमा सङ्क्रमण बढ्दै गएपछि शुक्रबारदेखि बन्दाबन्दी पुनः कडाइ गरिने
सुर्खेत, असार १८ : बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबारदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले…
वर्षे अधिवेशनका ५६ दिन : नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयक पारित
काठमाडौँ, असार १८ : सङ्घीय संसदको छैटाैँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएकाे छ । यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक…
सुदूरपश्चिम नाकाबाट भित्रिने घट्दै, एक सातामा २५ सय मात्र
लम्की, असार १८ : लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका…
नेकपा स्थायी कमिटीकाे आजको बैठक सकियो, पार्टी एकता टुट्न नहुनेमा जोड
काठमाडौँ, असार १८ : नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ । बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने…






