नारायणगढ–मुग्लिन सडकका पुल निर्माण प्रक्रिया सुरु
भरतपुर, असार १९ : नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि…
कोरोनाकै कारण बढ्दै बालविवाह
काठमाडौँ, असार १९ : कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको…
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै
काठमाडौँ, असार १९ : पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २…
सीमा क्षेत्रमा सेवा पु-याउँदै टेलिकम
काठमाडौँ, असार १९ : टेलिकम टावरसहितका उपकरण हिउँले बिग्रिएपछि लामो समय दूरसञ्चार सेवाबाट वञ्चित दार्चुला व्यास गाउँपालिकाका सर्वसाधारण असार ८ गतेदेखि फेरि फोनमा जोडिए । भीस्याट टर्मिनलसँग जोडिएको टेलिकमको सीडीएमएको उक्त…
गण्डकीमा थपिए ३२ संक्रमित, प्रदेशभरको संख्या १०६३ पुग्यो
पोखरा, असार १९ : गण्डकी प्रदेशमा शुक्रवार ४ जिल्लामा ३२ संक्रमित थपिएका छन् । यो सगै प्रदेशभर संक्रमितको संख्या एक हजार ६३ पुगेको छ । नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढि १९ जनामा…
पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मा अध्यक्षद्वयलाई
काठमाडौँ, असार १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद…
पूर्वाधार निर्माण कम्पनी सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौँ, असार १९ : मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै…
अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती
वासिङटन, असार १८ : संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका…
साउन ६ सम्म व्यावसायिक उडान बन्द
काठमाडौँ, असार १८ : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको…
ओलीको आरोपमा पन्छियो भारत
नयाँदिल्ली, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै भारतमाथि लगाएको आरोपले सत्तारूढ नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाए पनि भारत सरकार त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाउन पन्छिएको…






