बाँदर धपाउन ९० थान बन्दुक वितरण

 असार २१, २०७७

तनहुँ असार २१ : तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो…

श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदै

 असार २१, २०७७

काठमाडौँ, असार २१ : असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै…

२० दिनमै थपिए नौ हजार कोरोना भाइरस संक्रमित

 असार २१, २०७७

काठमाडौं, असार २१ : लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३०…

पार्टी एकीकरणको तीन वर्ष नपुग्दै फुटको संघारमा नेकपा

 असार २१, २०७७

काठमाडौं, असार २१ : २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेषगरी तीन…

स्वास्थ्य सतर्कता नअपनाउँदा संक्रमणको उच्च जोखिममा राजधानी

 असार २१, २०७७

काठमाडौं, असार २१ : बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा…

ओली-देउवा ‘गोप्य भेट’

 असार २१, २०७७

काठमाडौं, असार २१ : सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको…

हवाई मार्गबाट एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

 असार २१, २०७७

काठमाडौँ, असार २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदी…

प्रधानमन्त्रीले भने- राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ

 असार २०, २०७७

काठमाडौँ, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताएका छन् । उनले त्यसका लागि सोच्ने समय पनि दिएका छन् । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न…

विपद्का २४ घण्टा : एकैदिन १६ घटना भए, १० जनाको ज्यान गयो

 असार २०, २०७७

काठमाडौँ, असार २० : विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल नष्ट…

बझाङका पहिरो पीडितका लागि हेलिकाेप्टरमार्फत राहत सामग्री पु-याइयो

 असार २०, २०७७

बझाङ, असार २० : बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका-८ मल्लेसी गाउँमा १८ घर परिवारको उठीबास भएपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत सामग्री ल्याएको छ । शनिबार दिउँसो…