नेपाल प्रहरीका छ जना डिआइजी एआइजीमा बढुवा
काठमाडौँ, १६ वैशाख : नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११…
‘लायन्स कप’ अन्तर्राष्ट्रिय भलिबलमा दुई विदेशीसहित छ टोलीले प्रतिस्पर्धा गर्दै
कास्की, १६ वैशाख : पोखरामा यही वैशाख १८ देखि पहिलो संस्करणको ‘लायन्स कप’ अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालाको बहुउद्देश्शीय हलमा यही वैशाख २२ गतेसम्म ‘लिग…
पोखरीमा डुबेर दुई बालकको मृत्यु
महेन्द्रनगर (धनुषा), १६ वैशाख : महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको…
कांग्रेस महामन्त्री थापासँग लिखित जवाफ माग
काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको…
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
म्याग्दी, १६ वैशाख : म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको…
मुस्ताङमा मनाइयो याकचौरी दिवस, याकचौरी पालक किसान सम्मानित
मुस्ताङ, १६ वैशाख : मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने…
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
अत्तरिया(कैलाली), १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताउनुभएको छ । अभियानको क्रममा पार्टीको जिल्ला…
‘नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै’
काठमाडौँ, १६ वैशाख : नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमार्फत श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै नियमित रोजगारीमा…
भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
टक्सार (भोजपुर), १७ वैशाख : आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज…
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
काठमाडौँ , १६ वैशाख : नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






