नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा
काठमाडौँ, १७ वैशाख : आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका…
चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च
काठमाडौँ, १७ वैशाख : सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृतरूपमा…
बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धता पूरा गर्नुपर्छ : श्रममन्त्री
काठमाडौँ, १७ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनु पर्ने बताउनुभएको छ । श्रम, रोजगार तथा…
‘फोटो किताब’ प्रकाशन उदाहरणीय काम : सभाध्यक्ष दाहाल
काठमाडौँ, १७ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)ले ‘फोटो किताब’ प्रकाशन गरी उदाहरणीय काम गरेको बताउनुभएको छ । राससद्वारा…
अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा
तेहरान, १७ वैशाख : इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ । लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन…
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
काठमाडौँ, १७ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय…
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय…
रेशम चौधरीलाई कारागार बुझाइयो
काठमाडौँ, १७ वैशाख : पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको एकता घोषणा सभामा…
आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सकलाई आग्रह
काठमाडौँ, १७ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन…
सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी
काठमाडौँ, १६ वैशाख : सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






