समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : प्रचण्ड
काठमाडौँ, साउन २२ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । ‘समृद्ध नेपालको आधार, आर्थिक…
पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुन सकारात्मक
काठमाडौँ, साउन २२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल…
इञ्जिनियरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौँ, साउन २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनियरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताउनुभएको छ । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी…
काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता
काठमाडौं, साउन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा…
बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न माग
काठमाडौं, साउन २२ : द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न माग गरेको छ । संस्थाले काठमाडौंको माइतीघरमा आइतबार र्यालीको…
‘ललितकलाकै एउटा विधा फोटोग्राफी कला’
काठमाडौँ, साउन २२ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलाकै एउटा विधाको रुपमा फोटोग्राफी कलाको विकास भइरहेको बताउनुभएको छ । कुलपति कर्माचार्यले एकजना राम्रो चित्रकारमा फोटोग्राफीको शिल्प भएमा सिर्जना कर्ममा सहयोग…
दश कर्मचारीविरुद्ध २८ लाखभन्दा बढी भ्रष्टाचारको आरोप
काठमाडौं, साउन २२ : विभिन्न गाउँपालिकाका कर्मचारीले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । आयोगले १० जना कर्मचारीले झण्डै २८ लाख रुपियाँ…
अरिंगालले टोकेर कर संकलकको मृत्यु
रुकुम पश्चिम, साउन २२ : रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका अन्तर्गत कर संकलन केन्द्र झुल्नेटामा कर संकलक पदमा कार्यरत सुवर्ण सुनारको मृत्यु भएको…
सर्पको उद्धार सँगै क्यान्सर पीडितलाई सहयोग गर्दै ‘सारु कान्छा’
बुटवल, साउन २३ : अहिले वर्षाको मौसम छ । यही बेला विषालु सर्पको विगविगी बढेको छ । गाउँघरमा विषालु सर्प देख्ने वित्तिकै मानिसहरु डराउने अवस्था छ । सर्प देख्ने बित्तिकै डराउनेहरुका लागि…
विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, साउन २२ : विभिन्न देशका अबैध मुद्रासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती मुद्रासहित भारतीय नागरिक राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार…






