चेल्सीको सुखद सुरुवात
काठमाडौं, साउन २२ : लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा चेल्सीले शनिबार राति एभर्टनलाई उसैको मैदानमा १-० गोलले हरायो । चेल्सीको…
साफ यू-१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट
काठमाडौं, साउन २२ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलङ्कामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ ।…
नवौं राष्ट्रिय खेलकुदको बजेट ६० करोड
काठमाडौं, साउन २२ : गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड रुपियाँ छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङले नवौं खेलकुद…
रिङ्ग रेस्लिङ्गको अन्तर्राष्ट्रिय तालिम हुने
काठमाडौं, साउन २२ : नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ…
रुविका र दिनेश आइटीएफ वर्ष उत्कृष्ट
काठमाडौं, साउन २२ : नेपाल आइटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको…
बङ्गलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि
ढाका, साउन २१ : बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बङ्गलादेश सरकारले…
दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा
बैतडी, साउन २२ : दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज…
विद्यालय खुले पनि पठनपाठनमा अन्योल
महोत्तरी, साउन २२ : महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले…
सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ सार्वजनिक
टीकापुर, साउन २२ : सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ नामक देउडा गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार भानुभक्त जोशीको शब्द तथा सङ्कलनको उक्त गीत…
इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते
गाजा, साउन २२ : इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्…






