बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस
बैतडी, साउन २३ : आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार…
पुल नबन्दा जोखिमपूर्ण यात्रा
दमक, साउन २३ : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण…
कृषकलाई दुई करोड अनुदान
म्याग्दी, साउन २३ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८-७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत…
‘संसद् जीवित रहनु संविधान अनुसार’
मोरङ, साउन २३ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले…
पोखरा विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
काठमाडौँ, साउन २३ : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा…
पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित
म्याग्दी, साउन २३ : पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो ।…
वागमती र प्रदेश १ मा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन २३ : साउनको अन्तिम समय भएपनि हाल मनसुनी प्रणाली सक्रिय नै रहेको छ । सोमबार वागमती र प्रदेश १का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान…
छिटो सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई तीन दिनमै दिइने
काठमाडौँ, साउन २३ : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय…
जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि सङ्कलनमा कडाइ गर्दै स्थानीय तह
खलङ्गा, साउन २३ : जुम्लामा उत्पादन हुने जुम्ली अग्र्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत,…
मर्यादाक्रम मिलाउन बजेटमा घोषणा गरेभन्दा बढी तलब प्रस्ताव
काठमाडौँ, साउन २३ : मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले…






