अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य घट्यो, नेपालमा घटेन

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई…

अफगानिस्तानको जज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

 साउन २३, २०७९

शिबर्गान, (अफगानिस्तान), साउन २२ : अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।…

 माल्दिभ्स सरकार एक चीन नीतिप्रति प्रतिबद्ध, आधिकारिक वक्तव्य भने जारी नगर्ने

 साउन २३, २०७९

माले, साउन २२ : माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ। विभिन्न सञ्चार माध्यमहरूको प्रश्नहरूको…

जगदीप धनखर भारतका नयाँ उपराष्ट्रपति निर्वाचित

 साउन २३, २०७९

काठमाडौं, साउन २२ : पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्नुभएको…

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता : महामन्त्री शर्मा

 साउन २२, २०७९

बनियानी, साउन २२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताउनुभएको छ । उहाँले यस्तो प्रवृत्ति अन्त्य गरेर…

साहित्यकार तिवारीको कृतिमा चलचित्र ‘झिङ्गेदाउ’को मुख्य अंश सार्वजनिक

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे…

नेप्से परिसूचकको उकालो यात्रा जारी

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से…

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकले प्रतिनिधिसभा नियमावली, २०७५…

थप पाँच सय ५३ मा कोरोना संक्रमण, पाँच हजार छ सय ५९ सक्रिय संक्रमित

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो…

फुटबल टोलीको बिदाइ

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का…

लोकप्रिय