थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
रसुवा, साउन ३० : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ…
४५ हजार राहत बाँड्दा एक लाख ४० हजार भत्ता
धादिङ, साउन ३० : धादिङको नीलकण्ठ नगरपालिकाले ४५ हजार रुपियाँ राहत वितरण गर्ने निर्णय गर्दा एक लाख ४१ हजार रुपियाँ भत्ता वितरण गरेको भेटिएको छ । विपत्मा परेका नागरिकलाई राहत…
नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडौँ, साउन २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो…
सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनसहित अन्तिम रूप दिन सुझाव
काठमाडौँ, साउन २९ : राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न गठन गरिएको दुई आयोगको ऐन संशोधन गर्ने विषयमा सरकारलाई सुझावसहित आफ्नो धारणा सार्वजनिक गरेको छ । बेपत्ता पारिएका व्यक्तिको…
अक्षरलाई आकार दिँदै कालिगड राणा
काठमाडौँ, साउन २९ : नेत्री तथा समाजसेवी प्रतिभा राणा, थप प्रतिभाका साथ उदाउनुभएको छ, ‘कवि प्रतिभा’को पहिचानमा। उहाँद्वारा लिखित दुई कवितासङ्ग्रह कर्टन अफ माया (अंग्रेजी) र गहिराई (नेपाली) एकै साथ…
‘लाल सिंह चड्ढा’ काे व्यापार २० प्रतिशतले बढ्याे
काठमाडौं, साउन २९ : आमिर खान अभिनित 'लाल सिंह चड्ढा' को रिलिजको तेस्रो दिन बक्स अफिस कलेक्सनमा सामान्य वृद्धि भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन (शुक्रबार)को तुलनामा ‘लालसिंह चड्डा’को…
आर्मीको विजयी सुरुवात
काठमाडौं, साउन २९ : विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल…
दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी
काठमाडौं, साउन २९ : साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई साउन २६ गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार समान श्रेणी, पद र…
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
काठमाडौं, साउन २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक…
खेतमा झुल्दै गरेको कालीमार्सी धान
खेतमा झुल्दै गरेको जुम्लाको चन्दननाथ नगरपालिकाका किसानले लगाएको कालीमार्सी धान ।






