घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

 साउन ३०, २०७९

कास्की, साउन ३० : पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो ।…

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

 साउन ३०, २०७९

बनियानी, साउन ३० : केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित…

‘राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन’

 साउन ३०, २०७९

नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले यस क्षेत्रमा कम लगानी गरेर सबै जिम्मा निजी क्षेत्रको जिम्मामा छाडेको…

‘गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ’

 साउन ३०, २०७९

काठमाडौँ, साउन ३० : नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन सकेका थिएनन् । संविधानको भावनाअनुसार २०७५…

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

 साउन ३०, २०७९

बनेपा, साउन ३० : काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने तालिम दिएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या…

कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

 साउन ३०, २०७९

रामपुर (पाल्पा), साउन ३० : रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको…

गोली प्रहारबाट युवक घाइते

 साउन ३०, २०७९

रुपन्देही, साउन ३० : रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते…

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

 साउन ३०, २०७९

काठमाडौँ, साउन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७…

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल

 साउन ३०, २०७९

काठमाडौँ, साउन ३० : केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ ।…

विदेशबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम

 साउन ३०, २०७९

काठमाडौँ, साउन ३० : वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका…

लोकप्रिय