मापसे गरेरै स्कुल बस सरर…

 साउन २९, २०७९

काठमाडौँ,  साउन २९ : स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका…

जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

 साउन २९, २०७९

सुर्खेत, साउन २९ : सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वलीको जंगली जनावरको…

जनशक्तिलाई अतिरिक्तमा नराखी जिम्मेवारी दिन अख्तियारको सुझाव

 साउन २९, २०७९

काठमाडौं, साउन २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारिता सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले आइतबार राष्ट्रिय…

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

 साउन २९, २०७९

काठमाडौं, साउन २९ : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको  राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष…

कांग्रेसले भदौ १० देखि २४ गतेसम्म निर्वाचन लक्षित कार्यक्रम गर्ने

 साउन २९, २०७९

काठमाडौं, साउन २९ : सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो…

पहिलाे जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु

 साउन २९, २०७९

हम्ला, साउन २९ : जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृति बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर…

घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतविरुद्ध मुद्दा

 साउन २९, २०७९

काठमाडौं, साउन २९ : कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध  ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आइतबार अधिकृत…

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

 साउन २९, २०७९

कर्णाली, साउन २९ : डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर…

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो…

पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

 साउन २९, २०७९

इस्लामावाद , साउन २९ : पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको…

लोकप्रिय