ब्राह्मणले बाटो बिराउँदा संस्कारगत विचलन आयो’

 साउन ३१, २०७९

काठमाडौँ, साउन ३१ : वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत रुपमा अहिलेको विचलन आएकाले सुधार हुनुपर्नेमा जोड दिइएको छ । अखिल भारतवर्षीय ब्राह्मण महासभाको कार्यकारी बैठक शुभारम्भ समारोहलाई सोमबार सम्बोधन…

१० हजार बोरा युरिया मल उपलब्ध गराउने

 साउन ३१, २०७९

वीरगञ्ज, साउन ३१ : पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र…

निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : आयोग

 साउन ३१, २०७९

काठमाडौँ, साउन ३१ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ…

लोसपाको चेतावनीले तर्सिन राष्ट्रपति भण्डारी , अब के गर्छिन ?

 साउन ३१, २०७९

काठमाडौं, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नागरिकता विधेयक फिर्ताप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लाखौ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गर्नुभएको…

स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो, जनताका सुख दुःखमा साथ दिनोस्ः प्रधानमन्त्री देउवा

 साउन ३०, २०७९

भिष्म ओझा काठमाडौँ, साउन ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी…

गोसाइँकुण्डको भेटी सार्वजनिक

 साउन ३०, २०७९

रसुवा, साउन ३० : जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र…

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

 साउन ३०, २०७९

मान्म, साउन ३० : कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ,…

बाघ हेर्न निकुञ्जमा पर्यटकको भिड

 साउन ३०, २०७९

बाँके, साउन ३० : बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।…

ऐतिहासिक टक्सार बजारका धातु उद्योग सङ्कटमा

 साउन ३०, २०७९

– युवराज विष्ट भोजपुर, साउन ३० : यहाँको ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग सङ्कटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा सङ्कटमा पर्दै गएको हो…

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

 साउन ३०, २०७९

गोदावरी, साउन ३० : धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८-८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व…

लोकप्रिय