रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो

 साउन २९, २०७९

मेभिल (न्युयोर्क), साउन २९ : विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उहाँ…

प्रतिनिधिसभाको आजको बैठक स्थगित

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो…

म्याग्दीमा बाँसको व्यावसायिक खेती

 साउन २९, २०७९

गलेश्वर, साउन २९ : म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको…

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

 साउन २९, २०७९

– सुशीला रेग्मी रामपुर (पाल्पा), साउन २९ : रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै…

त्रिपालमुनि राख्नु परेपछि कैदीको स्थानान्तरण

 साउन २९, २०७९

चितवन, साउन २९ : भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख…

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

 साउन २९, २०७९

–नवीन लामिछाने मनाङ, साउन २९ : बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि…

नाङ्गी बाराहनीको दर्शन गर्न आउने बढे

 साउन २९, २०७९

– खेमराज गौतम गलकोट, साउन २९ : जङ्गलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छेउमै बसेका मगर पुजारीले…

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

 साउन २९, २०७९

म्याग्दी, साउन २९ : सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन…

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

 साउन २९, २०७९

पर्वत, साउन २९ : फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट…

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको…

लोकप्रिय