प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

 भदौ ११, २०७९

बुटवल, भदौ ११ : प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको हो…

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

 भदौ ११, २०७९

काठमाडौँ, भदौ ११ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी…

रुपन्देहीको देवदहमा अचम्मको बुद्धकालीन पाकरीको बोट

 भदौ ११, २०७९

रुपन्देही, भदौ ११ : रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ९ मा रहेको प्रख्यात पाकरीको बोट । यस बोटलाई पाकड वा फलक्षा पनि भनिन्छ । यसको वैज्ञानिक नाम फिकस बेन्जामिना…

एमालेको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (शनिबार) पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि शुरु भएको बैठक आज पनि जारी रहने छ…

गोकर्णश्वरमा कुशे औंशी (फोटो फिचर)

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । यसैले आज (शनिबार)को औंशीलाई…

पशुपतिको मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना गरिने

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर…

आफैँ भत्काउन थाले अनधिकृत संरचना

 भदौ ११, २०७९

काठमाडौँ, भदौ ११ : काठमाडौँ महानगरपालिकाले नक्सा पासबिनाका संरचना भत्काउन थालेपछि सर्वसाधारणले आफ्ना क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन सुरु गरेका छन् । महानगरका प्रहरी प्रमुख राजु पाण्डेले अभियान सुरु भएपछि महानगरवासीले स्वयं…

‘राजनीतिले नै मुलुक सुधार गर्छ’

 भदौ ११, २०७९

काठमाडौँ, भदौ ११ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पुराना नेता कमल चित्रकारको प्रेरणाबाट आफू राजनीतितर्फ आकर्षित भएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा…

बुबाको सम्मानमा बुबाको मुख हर्ने दिन

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन । यस दिन बुवाको मुख हेर्ने, अर्थात्…

केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट खेलमा नेपाल पराजित

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको…

लोकप्रिय