लेखक दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक
काठमाडौं, भदौ ११ : लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा आख्यानकार बुद्धिसागर चपाई, लेखक वसन्त…
साफ महिला च्याम्पियनसिप टोलीको घोषणा
काठमाडौं, भदौ ११ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म अयोजना हुने साफ महिला च्याम्पियनपसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीको मुख्य प्रशिक्षक कुमार थापाले शनिबार प्रशिक्षणमा रहेका…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा आजदेखि छनोट हुँदै
दोधारा चाँदनी, भदौ १० : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका…
ढुङ्गेधाराको सात टहरासहित तीन भर्याङ भत्काइयो
काठमाडौं, भदौ ११ : अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा शनिबार काठमाडौं महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्याङ हटाएको छ । गत मङ्गलबारदेखि कामपाले नक्सा…
सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव : प्रधानमन्त्री
काठमाडौं, भदौ ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को…
साताका सात तस्बिर
रुकुम पश्चिमको चौरजहारी विमानस्थल। २०२८ निर्माण भएको यो विमानस्थल २०७२ भदौमा कालोपत्र गरिएको थियो। रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी बनाइएको यो विमानस्थल कालोपत्रे पश्चात सञ्चालनमा नहुँदा सर्वसाधारण र…
बाजुराका ग्रामीण सडक सञ्चालनमा ल्याउँदै स्थानीय तह
बाजुरा, भदौ ११ : बाजुरामा लामो समय देखि अवरुद्ध बन्दैगएका ग्रामीण सडक यतिबेला स्थानीय तहले पुन सञ्चालनमा ल्याउने भएका छन् । बाजुुराका नौ वटै स्थानीय तहमा हिउँदमा सुचारु हुँदैआएका सडक गत…
पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल
गण्डकी, भदौ ११ : कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो…
एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति शुरु
ललितपुर, भदौ ११ : नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक शुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु…
खोइ सवारी साधन छिटो लिलाम हुने नीतिगत व्यवस्था
काठमाडौं, भदौ ११ : कानुनको अभावमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरीको नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । कानुन निर्माणको मुख्य जिम्मेवारीमा रहेको संसदीय समितिको अध्ययन प्रतिवेदनमै…






