वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : आपूर्तिमन्त्री
काठमाडौँ, भदौ १० : नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ…
कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी
गलेश्वर, भदौ १० : ११ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानअन्तर्गत बेनी नगरपालिका– २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले खोप लगाएपछि खोपकार्डसहित विद्यार्थी ।
नागरिकता विधेयकमा भ्रम फैलाइयो : कांग्रेस सचेतक विश्वकर्मा
काठमाडौं, भदौ १० : नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएपछि यस सम्बन्धमा विभिन्न बहस र छलफल भएका छन्। नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रस्तुत संशोधन विधेयकमा नभएका विषयलाई चर्चामा…
विभिन्न क्लब, डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलमा नक्कली मदिरा
काठमाडौं, भदौ १० : विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान…
कम्मर मर्काइ मकाई नाच्न थालेपछि…
काठमाडौं, भदौ १० : कलाकारहरू स्वतिका ढकाल, सज्जा चौलागाईं र ममता गुरुङले तीजका गीत गाउन थालेपछि गोरखापत्र संस्थानका महिला कर्मचारी लयमा लय मिलाउँदै कम्मर मर्काइ मकाई नाच्न थाल्नुभयो। कोरोना सङ्क्रमणका कारण…
नौं समूहमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल
काठमाडौं, भदौ १० : नेकपा (एमाले) को केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौं समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा…
आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री
काठमाडौं, भदौ १० : अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो।…
राहदानी विभागमा सेवाग्राहीका लागि पार्किङ खुला गर्ने
काठमाडौं, भदौ १० : त्रिपुरेश्वरमा रहेको राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा सेवाग्राहीका लागि पार्किङ खुला गर्ने भएको छ । शुक्रबार विभागले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो…
कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या
तौलिहवा, भदौ १० : कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या गरेको छ। हत्या हुनेमा मायादेवी गाँउपालिका-६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ…
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार बढी
नयाँदिल्ली, भदौ १० : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना…






