चुनावी तालमेलले राम्रो नतिजा दिने प्रचण्डको विश्वास

 भदौ ११, २०७९

सिद्धार्थनगर, भदौ ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त…

भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

 भदौ ११, २०७९

नयाँदिल्ली, भदौ ११ : भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच…

पूर्वबक्सिङ च्याम्पियन फोरम्यानविरुद्ध मुद्दा

 भदौ ११, २०७९

लस एन्जलस, भदौ ११ : झण्डै पाँच दशकअघि आफूहरूमाथि यौन दुव्र्यवहार भएको दाबी गर्दै यहाँका दुई जना महिलाले पूर्वबक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध मुद्दा दायर गरेका छन् । सन् १९७० को…

निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने : सहमहामन्त्री आङदेम्बे

 भदौ ११, २०७९

पाँचथर, भदौ ११ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ । गृहजिल्ला पाँचथर आइपुग्नुभएका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले…

एनआरएनको एसिया क्षेत्रीय बैठक बैंककमा सुरु

 भदौ ११, २०७९

बैंकक (थाइल्याण्ड), भदौ ११ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ ससिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा आजदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका…

मुगुका किसानलाई स्याउ टिप्न चटारो

 भदौ ११, २०७९

गमगढी, भदौ ११ : मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै…

ऊर्जा सङ्कट : विश्वव्यापी रूपमा आणविक पुनरागमनको खतरा

 भदौ ११, २०७९

क्याथेरिन आवर्स पेरिस, भदौ ११ : विश्वव्यापी रूपमा ऊर्जा आयातको लागत बढ्दै जाँदा र जलवायु परिवर्तनको समस्याले विश्व समुदायको टाउको दुखाई भइरहेको बेला आणविक ऊर्जामा चासो बढ्दै गएको छ ।…

अमेरिकाद्वारा श्रीलङ्काका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

 भदौ ११, २०७९

संयुक्त राष्ट्रसङूघ, भदौ ११ : संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको…

थप १७३ जनामा संक्रमण, ३९६ कोरोनामुक्त

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा…

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारत फुटबल महासंघ (एआइएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो । यसअघि…

लोकप्रिय