थप ३२४ मा संक्रमण, ४१८ कोरोनामुक्त, ३९४३ सक्रिय संक्रमित

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : देशभर पछिल्लो २४ घण्टामा थप तीन सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा…

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको…

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार…

निहारिकालाई मधेस सरकारले पाँच लाख सहयोग गर्ने

 भदौ १०, २०७९

धनुषा, भदौ १० : मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले…

नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

 भदौ १०, २०७९

अबुजा, भदौ १० : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका…

केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

 भदौ १०, २०७९

म्याग्दी, भदौं ९ : रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चारपाङ्ग्रे गाडी बनाउन…

‘तीज विशेष कार्यक्रम’

 भदौ १०, २०७९

काठमाडौँ, भदौ ९ : सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बुधबार राजधानीमा…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा आजदेखि छनोट हुँदै

 भदौ १०, २०७९

दोधारा चाँदनी, भदौ १० : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् ।  जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका…

लोकतान्त्रिक योद्धाको सम्मान कमल चित्रकारबाट राजनीतिमा आकर्षित भएँ : प्रधानमन्त्री

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार…

लोकप्रिय