गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

 भदौ १७, २०७९

कर्णाली, भदौ १७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत…

मेलाजात्राका कारण पठनपाठन प्रभावित

 भदौ १७, २०७९

म्याग्दी, भदौ १७ : म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो…

राष्ट्रिय भूमि आयोगद्धारा पर्सामा नापनक्साको काम सुरु

 भदौ १७, २०७९

वीरगञ्ज, भदौ १७ : राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङकलनको काम जारी…

नरैनापुरमा राहतको प्याकेज माग

 भदौ १७, २०७९

नेपालगञ्ज, भदौ १७ : बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद…

ग्राण्डीको अध्यक्षमा पुनः कुँवर

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित हुनुभएको छ । ग्राण्डी अस्पतालको १० औँ साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले…

बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु

 भदौ १७, २०७९

बलेवा, भदौ १७ : तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको…

गोरखा क्षेत्र नम्बर १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

 भदौ १७, २०७९

गोरखा, भदौ १७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)…

इजरायलमा श्रमिक पठाउन सफलता

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १८ : केयरगिभरमा छनोट भएकामध्ये ८६२ नेपाली इजरायल प्रवेश गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आउने आइतबार थप १४० इजरायल गएसँगै इजरायल प्रवेश गर्नेको सङ्ख्या एक हजार दुई…

यू–१७ साफ टोलीको विदाइ

 भदौ १७, २०७९

काठमाडौं, भदौ १६ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ । टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…

नेपाल र केन्याको एकदिवसीय सिरिज शुक्रबारदेखि

 भदौ १७, २०७९

काठमाडौं, भदौ १६ : नेपाल र केन्याबीचको एकदिवसीय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । नेपालले घरेलु टोली केन्यासँग पाँच खेलको टी–२० सिरिजपछि पुनः तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज नेपालले…

लोकप्रिय