डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो
काठमाडौं, भदौ १६ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपैयाँले बढाएको छ । बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो…
दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख रुपैयाँ पुरस्कार
नयाँ दिल्ली, भदौ १६ : भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उहाँका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद…
भाजपा नेता सुखवीरको हत्या
गुरुग्राम, भदौ १६ : बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले…
चीन र अमेरिकाका राष्ट्रपति आमनेसामने हुँदै
वासिङटन, भदौ १६ : अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले हालै ताइवन भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुवै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा उपस्थित गराउन…
जाडोमा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन
जेनेभा, भदौ १६ : विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको…
गठबन्धनमा सिट बाँडफाँटबारे गहन छलफल, संख्यामा सहमति हुन सकेन
काठमाडौँ, भदौ १६ : पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ । प्रधानमन्त्री निवास…
‘पुष्टि हुने आधार र कारणबिना मलाई साढे ६ महिना निलम्बनमा राखियो’
काठमाडौँ, भदौ १६ : “संविधान र कानुनको मैले गम्भीर उल्लङ्घन गरेको छैन, आचारसंहिता पनि उल्लङ्घन गरेको छैन”, सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा भन्नुभयो,…
मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौँ, भदौ १६ : उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले बुधबार उक्त…
नागरिकता विधेयकमाथिको छलफल अर्काे बैठकमा पनि जारी
काठमाडौँ, भदौ १६ : राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ । आजको…
मानव बेचविखन सभ्य समाजका लागि कलङ्क हो : प्रधानमन्त्री
काठमाडौँ, भदौ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचविखन सभ्य समाजका लागि कलङ्क भएको बताउनुभएको छ । मानव बेचविखनले अन्तर्राष्ट्रियस्तरमा मुलुकको छवि धमिल्याउने र यो मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै…






