२४ घण्टामा २०६ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
काठमाडौं, भदौ १७ : पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८६९ जनाको कोरोना परीक्षण गर्दा २०६…
सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित
धनगढी, भदौ १७ : सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले सर्वसम्मतले सो विधेयक पारित गरेको हो।…
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु
काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको…
निर्वाचनमा श्रीमान् श्रीमती दुबैलाई टिकट दिने परिपाटी हटाउन माग
काठमाडौं, भदौ १७ : प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान् र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी…
गोरखा क्षेत्र नं. १ बाट प्रचण्ड र २ बाट श्रेष्ठको नाम सिफारिस
गोरखा, भदौ १७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस गर्ने…
विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री
काठमाडौं, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन…
विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, भदौ १७ : गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्य कोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा…
मोरङमा सवारी दुर्घटनामा एक सय २९ जनाको मृत्यु
मोरङ, भदौ १७ : गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा एक हजार दुई सय ८५…
‘राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ ’
काठमाडौँ, भदौ १७ : गृहमन्त्री बालकृष्ण खाणले राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन शतप्रतिशत सदुपयोग हुनुपर्छ । ”…
जलविद्युत् आयोजनाको संस्थापक शेयर : यस कारण भइरहेको छ विवाद
– रमेश लम्साल काठमाडौँ, भदौ १७ : विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२…






