‘गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ ’
कास्की, भदौ १७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिनुभएको छ । उहाँले…
आर्थिक अभावले साहित्यकार पलायन, ओझेलमा साहित्य
–झलनाथ खनाल भजनी, भदौ १७ : ‘एक सुन्दर सहर थियो, पीपल छेउमै वर थियो ।’ न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो ।’ यो गजल अहिले…
साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा
काठमाडौँ, भदौ १७ : नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना…
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा सांसहरुको जोड
काठमाडौँ, भदौ १७ : प्रतिनिधिसभाका सांसदहरुले मिडिया काउन्सिल स्वायत्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने…
उदाहरणीय बाख्रापालक युवाबाट देशभर बोयर आपूर्ति
–नारायणकुमार राई धनकुटा, भदौ १७ : चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गर्नुभयो । पिसिओ (टेलिफोन सेवा), रेमिट्यान्स, निर्माण व्यवसायी…
एक दिवसीय क्रिकेट : जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो
काठमाडौँ, भदौ १७ : नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । केन्याको…
पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते
इस्लामावाद, भदौ १७ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा…
पर्यटन प्रवद्र्धनका लागि सरसफाइ
काठमाडौँ, भदौ १७ : मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन…
मन्त्री यादवले यसकारण गरे भ्लादिभोस्तोक भ्रमण रद्द !
काठमाडौँ, भदौ १७ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गर्नुभएको छ । मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी…
पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु
झापा, भदौ १७ : विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश…






