पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

 भदौ १७, २०७९

रामपुर, भदौ १७ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।…

अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

 भदौ १७, २०७९

मङ्गलबारे, भदौ १७ : अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो । इलाममा व्यावसायिक…

डिजेल र मट्टितेलको मूल्य बढ्यो, निगम अझै मासिक ६१ करोड घाटामा

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको…

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

 भदौ १७, २०७९

चितवन, भदौ १७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका…

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा…

मेघगर्जनसहित वर्षाको सम्भावना

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही…

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

 भदौ १७, २०७९

जुम्ला, भदौ १७ : जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।…

९३ प्रतिशत जनतामा पुग्यो बिजुली : मधेशमा शतप्रतिशत र कर्णालीमा आधा

 भदौ १७, २०७९

काठमाडौं, भदौ १७ : नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल…

इच्छाराजविरुद्ध विशेष अदालतमा चार अर्ब ७० करोडको मुद्दा दायर

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम  हिनामिना…

डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता

 भदौ १७, २०७९

कर्णाली, भदौ १७ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक…

लोकप्रिय