बुरुन्डीका प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त
नैरोबी, भदौ २२ : बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ । अशान्त मध्य अफ्रिकी यस देशमा जटिल राजनीतिक चलखेल बढेपछि पूर्व…
‘गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्ने प्रावधान अनिवार्य’
काठमाडौँ, भदौ २२ : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउँदा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्ने प्रावधान अनिवार्यरुपमा समेट्न…
भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ : भारतीय सेनाध्यक्ष पाण्डे
काठमाडौं, भदौ २२ : भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय…
गठबन्धनको कार्यदलद्वारा सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार
काठमाडौं, भदौ २२ : पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री…
भेरी अस्पतालमा डेङ्गुबाट दुईको मृत्यु
राँझा, भदौ २२ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली…
फुटबलमा मुख्य सचिवको टोली विजयी
काठमाडौँ, भदौ २२ : नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहितका उच्चपदस्थ अधिकृत सम्मिलित टोलीले निजामती दिवसका अवसरमा आयोजित फुटबल खेल जितेको छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा…
मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग
तनहुँ, भदौ २२ : तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख…
महिला साफ च्याम्पियनसिप फुटबल : बङ्गलादेश विजयी
काठमाडौँ, भदौ २२ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल…
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं, भदौ २२ : केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। पाँच ट्वान्टी–२० र तीन एक दिवसीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार…
कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न संसदको माग
काठमाडौं, भदौ २२ : प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज…






