महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित…

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

 भदौ २२, २०७९

सोल, भदौ २२ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन । मङ्गलबार मध्यरातसम्म सार्वजनिक…

असोज १ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले…

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

 भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई  ‘निशा घिमिरे स्मृति पुरस्कार–२०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल  घिमिरेको स्मृति…

‘ऐना झ्यालको पुतली’ प्रिमियरमा सेलिब्रेटी

 भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो महसुस भएको बताउनुभयो। चलचित्रको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले…

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । भदौ १७ र २१ गते बसेको मन्त्रिपरिषद्…

नायक शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

 भदौ २२, २०७९

दमौली, भदौ २२ : बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ…

न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्छ : डा. कोइराला

 भदौ २२, २०७९

जनकपुर, भदौ २२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनमा न्यूनतम एकसय सिटभन्दा कम लिन नहुने बताउनुभयो । जनकपुरधामस्थित विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले…

आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर : ऊर्जामन्त्री

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाउनुभएको प्रश्नको…

क्यानले सन्दीपमाथि लागेको आरोपबारे तत्काल कुनै छानबिन नगर्ने

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले…

लोकप्रिय