नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी
काठमाडौँ, भदौ २३ : नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको…
मालवाहक गाडी दैनिक दुई सय मात्रै : बेलहिया नाकाबाट आयात घट्यो
भैरहवा, भदौ २३ : दैनिक पाँच सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै आयात भइरहेको छ । आयात घट्दा यसको असर राजश्व…
२२७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं, भदौ २३ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार…
नवनिर्वाचित समिति सभापतिको शपथ
काठमाडौं, भदौ २३ : राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति…
पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने
काठमाडौं, भदौ २३ : पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का…
अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु : पर्यटन मन्त्री
काठमाडौं, भदौ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना…
नरैनापुरको विषयमा खेलकुद, ऊर्जा र कृषि मन्त्रीबीच छलफल
काठमाडौं, भदौ २३ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा ऊर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । बाँके क्षेत्र नम्बर…
भेरी अस्पतालमा बिरामीको चाप बढ्यो
बाँके, भदौं २३ : भेरी अस्पताल नेपालगन्जमा आपतकालीन कक्षमा १६ शैया रहेकोमा बुधबार रातिदेखि बिहीबार मध्यान्हसम्म २५ शैयामा बिरामी भरिएका छन् । १५० शैया रहेको अस्पतालमा सोभन्दा बढी बिरामी उपचाररत रहेको…
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
दार्चुला, भदौ २३ : भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ…
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि २५ टावर तयार
दमौली, भदौ २३ : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






