भवनको नक्सा ९० दिनभित्र र पर्खालको ३५ दिनभित्र पास गर्न महानगरको निर्देशन
काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको…
सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको भेट
काठमाडौँ, भदौ २३ : नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग आज शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनका नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज…
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर
कास्की, भदौ २३ : पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं…
चार महिना बित्दासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
हिले, भदौ २३ : नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दा समेत धनकुटामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस…
पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत
कुश्मा, भदौ २३ : प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’…
टिम इभेन्टमा ललितपुरलाई स्वर्ण
काठमाडौं, भदौ २३ : ललितपुर महानगरपालिका वडा ८ ले दोस्रो पूर्णशङ्कर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा आज स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालीको आयोजनामा भएको…
कीर्तिपुरका वृद्धवृद्धालाई झिँगे दाउ देखाइयो
कीर्तिपुर, भदौ २२ : साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको…
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
काठमाडौँ, भदौ २३ : छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने…
सबै नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व : प्रधानमन्त्री
काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत…
आगामी साता चीन र रूसका राष्ट्रपति भेट्दै
मस्को, भदौ २२ : चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ । उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






