कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा
काठमाडौं, भदौ २२ : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर…
अध्यक्षको सबभन्दा कडा आलोचक मै हुँ : अर्थमन्त्री (भिडियोसहित)
काठमाडौं, भदौ २२ : अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्गठन विधि र पद्धतिमा चल्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सबैभन्दा बढी रक्षा र…
दुई सय ३० जनामा सङ्क्रमित, दुईको निधन
काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा थप दुई सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा…
खेलकुदमा राजनीति नगरौँ : खेलकुद मन्त्री
काठमाडौं, भदौ २२ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल सङ्घको नवौँ चुनावी साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री अथकले…
न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की
बझाङ, भदौ २२ : कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभएको…
रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान
लेखनाथ, भदौ २२ : धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने…
पाँच एयरलाइन्सले भैरहवा उडाउनुपर्ने
काठमाडौँ, भदौ २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवामा गर्नुपर्ने भएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल…
वनैवनको देशमा आठ अर्बको काठ आयात
काठमाडौँ, भदौ २२ : मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न…
जजिरालाई नियमित उडानको अनुमति
काठमाडौँ, भदौ २२ : गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई सातै दिन उडान गर्ने…
सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता
छेन्दु, भदौ २२ : चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो…






