राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका…

सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन महानगरको आग्रह

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : काठमाडौँ महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय, समाज कल्याण परिषद् लैनचौरलगायत १० करदातालाई आगामी १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ…

क्रिकेट कप्तान लामिछानेमाथि पक्राउ पुर्जी जारी

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८…

अन्तिम समयसम्म सङ्घर्षमा रहन्छु : प्रचण्ड

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा…

वितण्डा गर्ने राँगो ९१ हजारमा बिक्री

 भदौ २३, २०७९

ढल्केबर, भदौ २३ : तपाईंले जग्गा जमिन र कलकारखानालगायत सम्पत्ति डाक लिलाम प्रक्रियाद्वारा बिक्री भएको सुन्नुभएको होला। एउटा चौपाया डाक लिलामबाट बिक्री भएको कुरा धेरैका लागि अनौठो विषय हो ।…

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : यादव

 भदौ २३, २०७९

पर्सा, भदौ २३ : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश…

अन्तर्राष्ट्रिय साक्षरता दिवस : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५-७६…

४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक…

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : नेता डा कोइराला

 भदौ २३, २०७९

महेन्द्रनगर (धनुषा), भदौ २३ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर…