नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध : प्रधानमन्त्री

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले उक्त धारणा…

चलचित्र ‘सायरा’को औपचारिक घोषणा

 भदौ २८, २०७९

काठमाडौँ, भदौ२८ : नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा…

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

 भदौ २८, २०७९

मान्म, भदौ २८ : यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक…

दक्षिण भारतको सिकन्दराबादको होटलमा आगलागी, आठ जनाको मृत्यु

 भदौ २८, २०७९

नयाँदिल्ली, भदौ २८ : भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सोमबार राति भएको…

मुलुकको विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गर्नुभएको…

सुदूरपश्चिम प्रदेशमा घट्दै सक्रिय सङ्क्रमित

 भदौ २८, २०७९

धनगढी, भदौ २८ : केही हप्ता अगाडि सङ्क्रमण दर वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ । सङ्क्रमण दर घटेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ।…

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

 भदौ २८, २०७९

फुङ्लिङ, भदौ २८ : हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् ।…

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २७ : ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर…

धान उत्पादन घट्ने चिन्ता

 भदौ २८, २०७९

बर्दिबास, भदौ २८ : सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको…

विश्व बैंकबाट प्राप्त ३५ अर्ब ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ…