नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २८ : पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ । उक्त विधेयकका…

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

 भदौ २९, २०७९

अत्तरिया, भदौ २८ : पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने…

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३०…

प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

 भदौ २८, २०७९

जनकपुरधाम, भदौ २८ : धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी…

सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचौं दिन ३५ देखि ४३ नंको…

महिला साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह…

पाकिस्तानमा वर्षापछिको घटनामा परी १२ हजार घाइते

 भदौ २८, २०७९

इस्लामावाद, भदौ २८ : पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजारभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले सोमबार राती दिएको जानकारी अनुसार पछिल्लो समयमा आएको वर्षापछिको घटनामा परी १२ हजार…

नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मीको जित

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले…

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण

 भदौ २८, २०७९

नैरोबी, भदौ २८ : केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ खानु भएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो । समारोहमा…

राष्ट्रिय खेलकुद : बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल

 भदौ २८, २०७९

कास्की, भदौ २८ : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण…