नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष…

२४ घण्टामा २०३ सङ्क्रमित, १२६ सङ्क्रमणमुक्त

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५९ को नमूना परीक्षण गरिएको थियो…

महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक छ : मन्त्री रेग्मी

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषद्को व्यावसायिक तालिम…

नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी मानवीय सहायता सामग्री

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : नेपाल सरकारले विपत्तिमा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र…

खप्तडको सौन्दर्य (फोटो फिचर)

 भदौ २८, २०७९

सिलगढी, भदौ २८ : सुदूरपश्चिम प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रूपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित…

मदन भण्डारी राजमार्गमा पुल नहुँदा सास्ती

 भदौ २८, २०७९

तम्घास, भदौ २८ : मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा खोला मार्गमा परिणत भएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ ।…

युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नं. १ बाट सिफारिस

 भदौ २८, २०७९

नेपालगञ्ज, भदौ २८ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा माओवादी केन्द्र…

फिलिपिन्समा कोरोनाबाट ४० जनाको मृत्यु

 भदौ २८, २०७९

मनिला, भदौ २८ : फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०९,७७२ पुगेको छ । स्वास्थ्य विभागका अनुसार…

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, ४६ को मृत्यु

 भदौ २८, २०७९

वेलिङटन, भदौ २८ : न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना…

सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी…