पाकिस्तानमा छ महिनामा बाल हिंसा सम्बन्धी २२ सय घटना दर्ता

 भदौ २८, २०७९

इस्लामावाद, भदौ २८ : पाकिस्तानमा पछिल्लो छ महिनामा बाल हिंसा सम्बन्धी दुई हजार दुई सयभन्दा बढी घटना दर्ता भएका छन् । एउटा गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बाल हिंसासँगै अन्य…

दुई वर्षमा कोही पनि भूमिहीन रहँदैनन् : मन्त्री श्रेष्ठ

 भदौ २८, २०७९

सप्तरी, भदौ २८ : भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताउनुभएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा…

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या

 भदौ २८, २०७९

सिन्धुपाल्चोक, भदौ २८ : बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ । चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई…

राजकीय थाई विहार लुम्बिनीमा शाकाहारी भोजन दान

 भदौ २८, २०७९

सिद्धानगर, भदौ २८ : महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निःशुल्क शाकाहारी भोजन दान गरिएको छ । लुम्बिनीस्थित राजकीय थाई विहार र विश्व प्रकाश प्रतिष्ठानको सहकार्यमा निःशुल्क शाकाहारी खाना खुवाउने कार्यक्रम…

अवैध संरचना भत्काउने काम अझै जारी

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको…

नेपाल जलवायु परिवर्तनको जोखिममा : अर्थमन्त्री

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताउनुभएको छ । दक्षिण कोरियाको इन्चोंनमा…

राजा चार्ल्स तृतीय : तस्बिरहरूमा उनको जीवन

 भदौ २८, २०७९

ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दीको उत्तराधिकारी रहेका चार्ल्स तृतीय अब राजा बनेका छन्। ७० वर्षदेखि उत्तराधिकारीका रूपमा प्रशिक्षित नयाँ राजा राजगद्दीमा आसीन हुने सबैभन्दा पाका व्यक्ति बनेका छन्। उनको…

अध्यक्ष ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो । सभामुख…

भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस पुग्ने नेपाली विद्यार्थी समस्यामा : राजदूतावास

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत…

सशस्त्र युद्धमा बाबुरआमा गुमाएकी अनिता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

 भदौ २८, २०७९

कास्की, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद…