सङ्घीय संसद : दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : सङ्घीय संरचनामा पहिलो पटक भएको निर्वाचनपछिको प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गरेको छ । शनिबार प्रतिनिधि सभाको कार्यकालको अन्तिम दिन हो । राजनीतिसँगै कोरोना सङ्क्रमण दुवैको…

बजारमा सिटामोल अभाव : के गर्दै छ सरकार ?

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : देशका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएका बेला बजारमा प्यारासिटामोलको अभाव देखिएको गुनासो आउन थालेको छ । विभिन्न व्यक्तिले काठमाडौं उपत्यकाभित्रै प्यारासिटामोल नपाएको सामाजिक सञ्जालमा लेखिरहेका छन्…

वनहरा शिविर डुबानमा परेपछि उद्धार

 असोज ०१, २०७९

महेन्द्रनगर, असोज १ : शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र…

आजबाट सार्वजनिक स्थलमा धूमपान निषेध

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ । महानगरका नगरप्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर…

यो युद्धको लागि उचित समय होइन : भारतीय प्रधानमन्त्री मोदी

 भदौ ३१, २०७९

समरकन्द, भदौ ३१ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताउनुभएको छ । नयाँ दिल्ली र मस्कोबीच…

पूर्वी भूभागमा चिहान र ‘यातना केन्द्र’ फेला परेको युक्रेनको दावी

 भदौ ३१, २०७९

इज्युम, युक्रेन, भदौ ३१ : युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् । एएफपीका सम्वाददाताका अनुसार कम्तीमा एउटा…

न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार भएको बताउनुभएको छ । मानव अधिकार पत्रकार सङ्घ (हुर्जा)द्वारा आज आयोजित ‘भ्रष्टाचारविरुद्धको महासन्धि, सुशासन र…

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई कारबाही

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको…

डेङ्गुका बिरामी १३ हजार नाघे

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको…

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

 भदौ ३१, २०७९

सुदूरपश्चिम, भदौ ३१ : पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बस्नुभएका डा केसीको…